०६३४००१२१, ०६३४००१२२

भिरकोट न.पा.–१, बयरघारी, स्याङ्गजा

shuvalaxmi.saving29@gmail.com

Date

Agm13

Agm13

Shubhalaxmi Logo

श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. को परिचय

श्री शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि."समृद्दिका लागि सहकार्य"भन्ने मुल नाराका साथ समाजमा छरलिएर रहेका स–सानो पूँजीलाई एकीकृत गरी पूजी निर्माण गर्न र उद्यमशिलता र स्वरोजगारको विकास गरि अन्तत्वगत्वा सदस्यहरुको आर्थिक,सामाजिक,सास्कृतिक र वैयक्तिक क्षमताको विकासको लागि विशेषत २८२ जना सदस्यहरुको विशेष सकृयता र पहलबाट भीरकोट न.पा.१ हेगडाँडा निवासी श्री भक्त बहादुर के.सी.ज्यूको अध्यक्षतामा मिती २०७०/०३/०३ गतेका दिन सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ अनुशार विधीवत रुपमा डिभीजन सहकारी कार्यालय स्याङ्गजामा दर्ता भएको बचत तथा ऋण सहकारी संस्था हो ।

Read more

सूचना र समाचार

Mobile Banking App

We Provide Digital Banking Services
Download Shubhalaxmi Mobile Banking App

Simplify your banking. Discover quick, simple and convenient way to take command of your account.

Request a Callback

Want to talk to one of our financial advisors over the phone? Just submit your details and we’ll be in touch shortly.

EMI Calculator

Monthly Payment (EMI)

Rs. 0.00